केशव स्थापित एमालेबाट अलग
काठमाडौं। नेकपा एमालेले बागमती प्रदेशका पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापित एमालेबाट अलग भएका छन्
एमालेको सोमबारको सचिवालय बैठक स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेपछि स्थापित एमालेबाट अलग भएका हुन्।स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए। त्यसपछि उनको राजीनामा स्वीकृत गरिएको हो।
गत वर्ष भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएपछि स्थापित एमालेमा निष्क्रिय जस्तै थिए। लामो समय एमालेकै राजनीति गरे पनि बीच-बीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment