नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबरको अर्धसतक

डिसी नेपाल
१३ भदौ २०८० १७:२६

काठमाडौं । एसिया कपको पहिलो खेलमा पाकिस्तानका कप्तान बाबर आजमले अर्धसतक पुरा गरेका छन् ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा बाबरले ७२ बलमा अर्धसकत पुरा गरेका हुन् । यो बाबरले ओडीआईमा २९ अर्धसतक हो ।

पाकिस्तानले ३० ओभरमा ४ विकेटको क्षतिमा १३९ रन बनाएर खेलिरहेको छ । कप्तान बाबरले ६१ रन तथा इफ्तिखर अहमद ३ रन बनाएर क्रिजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *