शिव परियारको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक(भिडियो)

डिसी नेपाल
७ असोज २०८० १५:१०
100
Shares

काठमाडौं। लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो‘देखे जस्तो लाग्यो’लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ ।

नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिए।

भिडियोलाइ राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो । भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको साथमा बालकलाकार शास्वोत बिक्रम शाही र सुरंगना शाहीको अभिनय रहेको छ।

बिशाल थापाको सीनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *