अभिनेता अनमोल केसी थुनामुक्त

डिसी नेपाल
१४ असोज २०८० २१:३८
1.8k
Shares

काठमाडौं। अभिनेता अनमोल केसी थुनामुक्त भएका छन्। उनलाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको थियो।

शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। जिल्ला अदालतले केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि समय सकिएकाले हाजीरी जमानीमा उनलाई रिहा गरिएको हो।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’ का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *