आजदेखि खुल्दै डीभी आवेदन, यसरी भर्नुहाेस
काठमाडौं । २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ।
कार्तिक २१ नेपाली समय अनुसार १० बजेर ४५ मिनेटसम्म डीभि आवेदन खुल्ला हुनेछ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी भर्दा कुनै पनि शुल्क लाग्दैन ।
डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment