भारत सरकारको सहयोगमा १८ नेपाली स्वदेश फर्कँदै

डिसी नेपाल
१ कार्तिक २०८० ८:३५
92
Shares

काठमाडौं। भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कँदैछन्।

भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन्। उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन्।

भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, ‘सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन्।’ जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलवाट प्रस्थान गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *