अमेरिकामा नेपाली मोडलहरुको दशैं स्पेसल फोटोशुट

डिसी नेपाल
३ कार्तिक २०८० १२:५५
1.5k
Shares

अमेरिका। नेपालीहरुको महान चाड वडादशैं घरभित्रै आइसकेको छ। यो चाड नेपालका साथै विश्वभर छरिएर रहेका नेपालीहरुले मनाउने गर्दछन्।

यसैबीच अमेरिकामा फोटोग्राफर राजीव श्रेष्ठले दशैंको अवसरमा  नेपाली मोडलको आकर्षक फोटोशुट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *