बल्खुमा प्रहरीले हान्यो अश्रुग्यास र पानीकाे फाेहाेरा (तस्वीरहरु)

अनिल पोख्रेल
७ मंसिर २०८० १४:२८

काठमाडौं। दुर्गा प्रसाईंको नागरिक बचाउ आन्दोलनका प्रदर्शनकारीमाथि प्रहरीले बल्खुमा अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रदर्शनकारीहरु कालीमाटीतर्फ प्रवेश गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरीको अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरु भागाभाग भएका थिए।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *