तीनकुनेबाट दुर्गा प्रसाईंका समर्थकहरु धमाधम पक्राउ (तस्वीरहरु)
काठमाडौं। मेडिकल ब्यवसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा समर्थकहरु धमाधम पक्राउ पर्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंले आज गर्न लागेको तीनुकने क्षेत्रकाे प्रदर्शनमा रोक लगाउँदै उनका समर्थकहरुलाई प्रहरीले सोही क्षेत्र वरपरबाट पक्राउ गरिरहेको छ।
















No ads found for this position
Facebook Comment
प्रतिक्रिया


सरकार काे यो रबैया घाेर अापत्तिजनकछ।जनताको उठिबास लाउने अनि बिराेध गर्दा गिरफ्तार गर्ने यो कहासम्मकाे गैरजिम्मेवार दादागिरी हाे!! यो सरकारि हर्कतकाे सबै ले मिलेर सामना गर्नुपर्छ!!