आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक(भिडियो)
काठमाडौं। भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ। सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ।
देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment