प्रधानमन्त्री भेट्न ओली पुगे सिंहदरबार

डिसी नेपाल
१२ मंसिर २०८० १५:३६

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर ओलीले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।

भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *