प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले गराए उपप्रधानमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

डिसी नेपाल
१२ मंसिर २०८० १५:५६
104
Shares

काठमाडौं। संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजनमा विभेद गरेको भन्दै सातै प्रदेशका गृहमन्त्रीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन्।

मंगलबार गृह मन्त्रालय सिंहदरबारमा पुगेर गृहमन्त्री श्रेष्ठ समक्ष सातवटै प्रदेशका आन्तरिक मामला तथा गृहमन्त्रीहरुले प्रहरी समायोजनको अधिकार प्रदान गर्न माग गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *