अमरेशकुमारले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ

डिसी नेपाल
२६ मंसिर २०८० ८:४४
40
Shares

काठमाडौं। सांसद डा अमरेशकुमार सिंहले एनसेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन्।

शुक्रबार दायर उक्त रिटमाथि आइतबार र सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *