आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

डिसी नेपाल
२६ मंसिर २०८० १७:२५

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा बुझाएका हुन् ।

थानीले भोलीदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । उनले २०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *