धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
१० पुष २०८० १९:३४
24
Shares

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागूऔषधपिहत दुई जना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय आरिक अन्सारीसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध ब्यूरो शाखा कार्यालय, महेन्द्रनगरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *