बजारमा भ्यालेन्टाइन डेको रौनक (तस्बिरहरु)

अनिल पोख्रेल
२६ माघ २०८० १३:२६

काठमाडौं। बजारमा भ्यालेन्टाइन डेको रौनक सुरु भएको छ । हरेक वर्ष १४ फेब्रुअरीको दिनल भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ।

प्रेमी प्रेमिकाले उत्सवका रुपमा मनाउने भ्यालेन्टाइन डे नजिकिँदै गर्दा बजारमा युवायुवतीको चहलपहल बढेको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय यसको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *