तनहुँको ऑबुखैरेनीमा भएको दुर्घटनाग्रस्त जीपको अवस्था यस्तो छ!

डिसी नेपाल
७ फागुन २०८० १०:१२

तनहुँ। तनहुँको ऑबुखैरेनी गाउँपालिका १ गिरानचौरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जीप दुर्घटना भएको छ। छापस्वॉरा जाँदै गरेको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *