मिटरब्याज पीडितहरूको आन्दोलनमा झलनाथ खनालको ऐक्यबद्धता(तस्बिरहरु)

अनिल पोख्रेल
१३ फागुन २०८० १६:१२

काठमाडौं। मिटरब्याज पीडितहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ऐक्यबद्धता जनाएका छन्।

तराई मधेश लगायत अन्य भागबाट पैदल राजधानी आएका मिटरब्याज पीडितहरुले आज प्रदर्शनी मार्गबाट थालेको आन्दोलनमा खनाल पुगेर सहभागीता जनाएका हुन्।

देशभरका मिटरब्याजपीडितहरुले केही समयदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन्। यही क्रममा राजधानीका विभिन्न  क्षेत्रमा मिटरब्याज पीडितहरुले चरणबद्ध आन्दोलन सुरू गरेका हुन्।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *