पुनर्गठित मन्त्रिपरिषद्को बैठक जारी

डिसी नेपाल
२४ फागुन २०८० ११:३४
88
Shares

काठमााडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी सम्मिलित २० सदस्यीय पुनर्गठित मन्त्रिपरिषद्को आज पहिलो पटक बैठक बसेको हो।

सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री दाहालबाहेक अन्य सबै मन्त्रीहरुले बुधबार पदभार सम्हालेका हुन्। माओवादीका तीन मन्त्रीले यही सरकारमा निरन्तरता पाएका छन् ।

यस्तै एमालले पनि यसअघि दाहाल नेतृत्वकै सरकारमा पठाएका अधिकांशलाई सरकारमा पठाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *