युवा तथा खेलकुद मन्त्रालयद्वारा ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक (सूचीसहित)
काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले पछिल्लो ३५ दिनमा गरेका कामको विवरण सार्वजनिक गरेको छ । नयाँ मन्त्री विराज भक्त श्रेष्ठ आएपछि मन्त्रालयले ३५ दिनमा गरेका महत्वपूर्ण १० काम सार्वजनिक गरिएको हो।
जसमा क्रिकेट र फुटबल रंगशालाको अनुगमन गर्ने कार्यादेश दिएको, एन्फाका असिफियलको विदेश भ्रमणबारे एक्सन लिएको, क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार रकम वितरण गर्न पहल गरेको लगायतका काम गरेको सूची सार्वजनिक गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment