सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

डिसी नेपाल
१९ चैत २०८० ७:०४
1.0k
Shares

अत्तरिया। सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। खखडेहराको अवसरमा सार्वजनिक प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *