काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)

अनिल पोख्रेल
२७ चैत २०८० १३:३२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी केन्द्रित शक्ति प्रदर्शन सुरु गरेकाे छ।

आजदेखि सुरु भएकाे शक्ति प्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गर्ने राप्रपाले जनाएको छ।

गत फागुन ९ गते प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *