नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र आउट

डिसी नेपाल
१५ वैशाख २०८१ १५:४४

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन्।

यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए।

वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *