वेस्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक

डिसी नेपाल
१६ वैशाख २०८१ १५:५२

काठमाडौं। कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पुरा गरेका छन्।

रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन्।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *