नेपाललाई दोस्रो सफलता, सागरले लिए विकेट

डिसी नेपाल
१९ वैशाख २०८१ १३:४५

काठमाडौं। नेपालले दोस्रो विकेट लिएको छ ।

नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन्।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *