त्रिभुवन विभानस्थलबाट चार किलो ११ सय ग्राम सुन बरामद
काठमाडौं। त्रिभुवन विभानस्थल प्रहरीले करिब चार किलो ११ सय ग्राम सुन बरामद भएको छ।
सुनसँगै दूई भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशमान पक्राउ परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिएका छन्।
विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment