कांग्रेसले असंसदीय व्यवहार गर्यो: एमाले
काठमाडौं। नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्चाएकोआरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे।
उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिडिरहेको आरोप लगाए।
उनले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment