सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

डिसी नेपाल
३ जेठ २०८१ २१:५८
176
Shares

काठमाडौं। सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ।

रामधुनी नगरपालिका–६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको वरिष्ठ नायब निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *