प्रतिनिधिसभाको बैठक बस्दै, प्रतिपक्षले अवराेध गर्ने
काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।
बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।
सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि विहिबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो।
कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment