गृहमन्त्री लामिछाने विरुद्ध नेविसंघको प्रदर्शन (तस्वीरसहित)

अनिल पोख्रेल
६ जेठ २०८१ १४:३२
224
Shares

काठमाडौं। कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

नेविसंघले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले छानबिन समिति गठन माग गर्दै प्रदर्शन गरेको हाे।

गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप पनि नेविसंघका कार्यकर्ताहरूले लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *