राष्ट्रिय अनुसन्धान विभागद्वारा विभिन्न पदका लागि दरखास्त आव्हान

डिसी नेपाल
११ जेठ २०८१ ९:०४

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । विभागले विभिन्न पदमा २५२ कर्मचारी माग गरेको हो । आज (शुक्रबार) सार्वजनिक विज्ञापनमा विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

विभागले सहायक सूचक पदमा २३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचर पदका लागि २ जना माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *