संवैधानिक परिषदको बैठक जारी

डिसी नेपाल
२ असार २०८१ १९:००
200
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सुरू भएको हाे।

परिषदको बैठकमा निर्वाचन आयोगमा रिक्त एक आयुक्तको नियुक्ति लगायतक विषयमा छलफल हुने बताइएको छ।

परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने गर्दछन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *