पावर प्लेमा नेपालको शानदार बलिङ, बंगलादेशले ७ विकेट गुमायो

काठमाडौं। नेपालले बंगालदेशविरुद्ध पावर प्लेमा शानदार बलिङ गर्दै ७ विकेट लिएको छ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको बंगलादेशले १३ ओभरमा आफ्ना ७ प्रमुख ब्याट्सम्यानलाई गुमाएर ६९ रन बनाएको हो।
नेपालका लागि सोमपाल कामिले पहिलो बलमै विकेट दिलाएका थिए। उनले पावर प्लेमा ३ ओभर बलिङ गर्दै १० रन दिएर २ विकेट लिएका छन्। त्यस्तै दिपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलर सन्दीप लामिछानेले एक एक विकेट लिएका छन् ।
प्रतिक्रिया
Facebook Comment