मधेसको योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त

डिसी नेपाल
६ असार २०८१ २०:५८
20
Shares

जनकपुर। मधेस प्रदेश सरकारले मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा सोहन साह नियुक्त गरेको छ।

आज मुख्यमन्त्री सतिश सिंहले उहाँलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन्। साहले आजै पद तथा गोपनीयताको शपथ लिइ पदभार ग्रहण गरेका छन्।

डा साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य भएका थिए। जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *