महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा शोभा भगवतीको दर्शन तथा पूजा-अर्चना

डिसी नेपाल
२ कार्तिक २०८३ १४:५४

काठमाडौं। महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँस्थित ऐतिहासिक एवं धार्मिक शक्तिपीठ शोभा भगवती मन्दिर पुगेर दर्शन तथा पूजा-अर्चना गरेका छन्।

बडादशैँको आठौँ दिन (महाअष्टमी) का अवसरमा मन्दिर प्राङ्गण पुगेका राष्ट्रपति पौडेलले देवीको विधिपूर्वक पूजाआजा गर्दै देश र नागरिकको सुख, समृद्धि एवं शान्तिको कामना गरेका हुन्।

तस्विरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *