दार्चुलामा भूकम्पको धक्का
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ। आज बिहान ५: ५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment