सरकारमा जानको लागि मात्र नयाँ समीकरण बनाउदैनौं- डा. महत

डिसी नेपाल
१७ असार २०८१ १८:१३
116
Shares

काठमाडौं। नेपाली कांग्रेसले सरकारमा जानको लागि नयाँ समीकरण नबनाउने बताएका छन्।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विभिन्न दलहरुसँग राष्ट्रिय मुद्धाका विषयमा छलफल भइरहेको भएपनि सरकारमा जानको लागि मात्र नयाँ समीकरण नबनाउने जानकारी दिएका छन्।

उनले नयाँ समीकरण बन्ने विषय परिपक्क नभएको बताउँदै अहिले यस विषयमा छलफल नभएको बताएका छन्। उनले दिर्घकालीन रुपमा सरकार चल्ने, अस्थिरताको अन्त्य हुने, देशलाई समृद्धितर्फ उन्मुख हुने परिस्थितिमा मात्र कांग्रेसले नयाँ समीकरण बनाउन विचार गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *