५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ
काठमाडौं। प्रहरी परिसर काठमाडौले ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो। अन्तर्राष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ।
काठमाडौं प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment