बागमतीका मन्त्री श्रेष्ठले गरे डेढ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)

डिसी नेपाल
८ साउन २०८१ १२:४६
200
Shares

काठमाडौं। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले आफ्नो डेढ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदबाट राजीनामा दिए पछि सरकारबाट बाहिरिने क्रममा मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सोमबार सार्वजनिक गरेका हुन्।

मन्त्री श्रेष्ठले संघीयताको प्रभावकारी कार्यान्वयनमा आफूले कुनै कसर बाँकी नराखेको जनाएका छन्। उनले संघीयताको कार्यान्वयनमा आफूले प्रमुख भूमिका खेलेको उल्लेख गर्दै प्रहरी समायोजनको निरन्तर पहल गरिरहेपनि प्रहरी समायोजन हुन नसकेको गुनासो गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *