पेरिस ओलम्पिकमा पौडीको हिट चरणबाटै बाहिरिइन् डुवाना लामा
काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्।
आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०।७४ सेकेन्डमा पार गरिन्। सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन्।
डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment