सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

डिसी नेपाल
२ भदौ २०८१ ११:२२
120
Shares

काठमाडौं। फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *