अमेरिकामा सा पारु कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो /भिडियो)

डिसी नेपाल
९ भदौ २०८१ ७:४०
16
Shares

अमेरिका। अमेरिकामा एनपिपिएको सा पारु कार्यक्रम सम्पन्न भएकाे छ। आयाेजकले कार्यक्रमलाई ठूलो सफलता भनेकाे छ।

सा पारू तथा समर पिकनिक कार्यक्रम मनाउन २०० भन्दा बढी समुदायका सदस्यहरूले भाग लिएका थिए। एनपिपिएका अध्यक्ष मनोहर श्रेष्ठले अतिथिलाई स्वागत गर्दै एनपिपिएका अधिकारीहरूको परिचय गराएर कार्यक्रम सफल बनाउन कडा मेहनत गर्ने सबै स्वयंसेवकहरूको प्रशंसा गरेका थिए।

सबै सहभागीहरू आफ्ना पुर्खाहरूलाई आदर र सम्मान गर्न सा पारु जुलुसमा संलग्न थिए। बिहानको खाजा र खाना प्रदान गरिएको थियो। बालबालिकाहरूलाई समाचार संस्कृतिबारे सचेत गराउन खेलकुदको आयोजना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *