अर्थ समितिको बैठक बस्दै
काठमाडौं। प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ।
अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ।
बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment