प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाएको दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कार्य सम्पादन सम्झौता गर्न सिंहदरबारमा बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले अपराहन्न २ बजे सबै मन्त्रीहरुसँग सम्झौता गर्ने कार्यक्रम रहेको छ। मन्त्रीहरूले तयार गरेको कार्ययोजनामा प्रधानमन्त्री ओलीले सम्झौता नै गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment