पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाँदै
फाइल फाेटाे।
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् ।
भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment