एमालेको सचिवालय बैठक जारी
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै एमालेको सचिवालय बैठक आज बसेको हो।
बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment