तोलामा तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६१ हजार निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले बढेको छ। शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment