कंकालिनी भगवती मन्दिरमा पशुबलिका लागि ल्याएका राङ्गा
काठमाडौं। बडादसैँको महानवमीका दिन शुक्रबार सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा पशुबलिका लागि रङ्गा ल्याइन्छ।
विभिन्न ठाउँबाट करिब ६२१ वटा रङ्गा यहाँ आएको जनाइएको छ । तस्बिरः अरुणकुमार यादव-रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment