माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरीको धरपकड

डिसी नेपाल
५ मंसिर २०८१ १६:१२
204
Shares
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ।
थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेकोमा जुलुस अगाडि बढ्न खोजेपछि झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते भएका छन्।
सहकारी पीडितले आफूहरूको जम्मा रकम फिर्ता पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *