डेडिकेटेड/ट्रंक लाइन विवाद : उद्योगको बिजुली नकाटेरै बक्यौता असुल्ने प्राधिकरण बोर्डको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादमा रहेका उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ।
विद्युत् नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएकोमा बोर्डले सोही अनुरुप निर्णय गरेको हो।
बोर्डले गरेको उक्त निर्णयमा दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment